निर्मला काण्डः मानवअधिकार संगठनले गुपचुप प्रतिवेदन सच्यायो

काठमाडौं । अदालतमा मुद्दा परेपछि नेपाल मानवअधिकार संगठन (ह्युरोन) ले आफ्नो प्रतिवेदन सच्याएको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा स्थलगत अनुगमन गरेको ह्युरोनले आफ्नो स्थलगत अनुगमनको प्रतिवेदन गुपचुपमा सच्याएको हो ।ह्युरोनको पुरानो प्रतिवेदनमा बम दिदिवहिनीबारे ।उक्त प्रतिवेदनमा समावेश गरिएका तथ्यहरुमाथि प्रश्न उठाउँदै आलोचना भएपछि गुपचुप सच्याएर पुरानै मिति राखी आफ्नो वेबसाइटमा अपलोड…

Logo