सुत्केरीको मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा नाराबाजी

धनगढी । सुत्केरीको मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा तनाव उत्पन्न भएको छ । अपरेशन गरेर पहिलो सन्तान जन्माएकी रेखा थापाको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन्।चैत २ गते अस्पताल भर्ना भएकी धनगढी उपमहानगरपालिका १२ जुगेडाकी २२ वर्षीया रेखा थापाको शुक्रबार मृत्यु भएको हो। चैत ४ गते अपरेशन गरेर पहिलो सन्तान जन्माएकी थापालाई चैत ६ गते…

Logo