ज्ञानमणि नेपाल कालोटोपीचण्डेनीमण्डन, काभ्रेहरेक दिन उनीहरुको दैनिकी शुरु हुन्थ्यो कि बिहान उठ्ना साथ इन्द्रावती नदीमा माछा मार्न जाने अथवा नदी किनारामा घट्ट चलाउने । तर पछिल्लो २ दशक यता नदीमा माछा पनि पाइन छोडेको छ, आधुनिक मिलहरुको प्रयोगले घट्ट पनि चल्न छाडेका छन् ।कुनै विकल्प नभएपछि आफ्नो नाउँमा थोरै मात्र जग्गा भएका काभ्रेको (साविक चण्डेनीमण्डन…