मोटरसाईकल दुर्घटनामा एक युवतीको मृत्यु, युवक घाइते

ताप्लेजुङ । ताप्लेजुङमा मोटरसाईकल दुर्घटना हुँदा १ युवतीको मृत्यु भएको छ । मेची रार्जमार्ग अन्र्तगत फुङ्लिड नगरपालिका २ मालपोत कार्यालय अगाडि ना २१ प ५६२८ नम्बरको मोटरसाईकल दुर्घटनामा परी इलाम घर भई सिँचाई कार्यालय ताप्लेजुङमा कार्यरत २३ वर्षीया सृजना गुरुङको मृत्यु भएको हो ।दुर्घटनामा परी चालक पाथीभरा याङ्वरक गाउँपालिका १ नाङ्खोल्याङका २६ वर्षीया अमिर बर्देवास…

Logo