धनगढीमा हेलिकोप्टर उड्दा भारत डरायो, भन्यो- ‘जासुसी गर्न खोजियो’

धनगढी । धनगढीको आकाशमा नेपाली हेलिकोप्टर उड्दा भारत तनावमा परेको छ । धनगढीमा जारी सूदुरपश्चिम महोत्सवमा दर्शकलाई हेलिकप्टरबाट धनगढी घुमाउने कार्य भईरहेको छ । उक्त कार्यप्रति भारत त्रसित बनेको हो ।भारतले उक्त कार्यको निगरानी राखेको छ । नेपाली आकाशमा उडिरहेको हेलिकप्टरद्वारा जासुसी हुन सक्ने भन्दै भारतीय सुरक्षा निकाय हाई एलर्ट रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्…

Logo