धनुषा । धनुषामा एक ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । मिथिला नगरपालिका ३ हरिहरपुरका नारायण रैसेलीकी ११ वर्षीया छोरी दुतिया रैसेलीको हत्यापछि आधा जलेको अवस्थामा शव फेला परेको हो ।राति गाउँमै बिहेको भोज खान गएकी दुतियाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बोल्न नसक्ने…