इटहरी । सुनसरीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सुनसरी खनारकी देवकी सरदारले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको रहस्य खुलेको हो । उनका श्रीमान श्याम सरदार गत वैशाख ३१ गते मृत भेटिएका थिए।श्रीमानको हत्याका लागि देवकीले प्रेमी मोहम्मद ताहिर मियाँसँग मिलेर ५ लाखको सुपारी दिएकी थिइन् । श्यामलाई नमारे दुवै…