काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा सामान्य विषय पनि एकाएक भाईरल भईदिन्छ । कोही सामाजिक सञ्जालकै माध्यमबाट चर्चामा आउने गरेका छन् । कोही आफुलाई चर्चित बनाउन पनि सामाजिक सञ्जालकै प्रयोग गर्ने गरेका छन् ।सानो तथा सामान्य विषय पनि बेला बेला भाईरल हुने गरेको छ । यर्थात जानकारीको अभावमा त्यस्ता विषयले अर्कै मोड लिएर भाईरल हुने…