भक्तपुर – पत्नीलाई उनको इच्छा विपरीत जबर्जस्ती बलात्कार गरेको अभियोगमा मध्यपुर ठिमीबाट एक व्यक्ति पक्राउ परेका छन् । आफ्नै ३७ वर्षीय पत्नीले जबर्जस्ती बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुरठिमी नगरपालिका–९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त ठिमीले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले बताए ।माघ ४ गते आफ्नै…