अंग्रेजी बोलेको भन्दै मरासन्न हुनेगरी कुट्ने दुई प्रहरी निलम्बित

पोखरा । सोमबहादुर बस्नेतमाथि कुटपिट गर्ने दुई प्रहरी जवान निलम्बनमा परेका छन् । सामान्य भनाभन मै बालगुङ गलकोट नगरपालिका ६ हरिचौरका बस्नेतलाई गम्भीर घाइते हुने गरी कुटपिटमा संलग्न ईलाका प्रहरी कार्यालय हरिचौरमा कार्यरत प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापालाई निलम्बन गरिएको हो ।बस्नेतलाई अनुचित बल प्रयोग गरी कुटपिट गरेको पाइएपछि प्रहरी नियमावली अनुसार हाललाई…

Logo