डा. केसीलाई भेट्न गगन थापा शिक्षण अस्पताल पुगे

काठमाडौं । अनसनरत डा. गोविन्द केसीसँग नेपाली कांग्रेस नेता गगन थापाले भेट गरेका छन् । शिक्षण अस्पतालमा उपचारारत डा. केसीलाई भेट्न पुगेका थापाले केसीको स्वास्थ अवस्थाबारे जानकारी लिएका हुन् ।स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि ९ दिनदेखि इलाममा अनसनरत डा. केसीलाई बिहीबार सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।इलाम अस्पतालबाट उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो । इलाममा…

Logo