फुल्चोकी जंगलमा हराएका चार युवतीसहित १६ जनाको सकुशल उद्धार

काठमाडौं । ललितपुरको फूलचोकी जंगलमा हराएका चार युवतीसहित १६ जनाको सकुशल उद्धार गरिएको छ । काठमाडौंबाट शनिबार घुम्न गएका उनीहरु फूलचोकीबाट फर्कंदा जंगलमा वेपत्ता भएका थिए।हराएकाहरुले प्रहरीको टोल फ्रि नम्बर १०० मा फोन गरेपछि प्रहरी परिसर ललितपुर खोजीमा जुटेको थियो। गए राती आठ बजे उनीहरुलाई प्रहरीले फेला पारेको हो। हराएकाहरुको उद्धारमा एक सय प्रहरीलाई सात…

Logo