चितवन । किसानहरुले बजारमै पुगेर भारतीय तरकारी नष्ट गरेका छन् । भरतपुर महानगरपालिकाको क्षेत्रपुरस्थित महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको भारतीय टमाटर किसानले नष्ट गरिदिएका हुन् ।चितवनकै ठूलो र व्यवस्थित तरकारी बजारका रुपमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा किसानको समूहले टमाटर नष्ट गरेको हो । तीन वटा पसलमा बिक्रीका लागि राखिएका टमाटर…