काठमाडौं । अनामनगरको घट्टेकुलोमा विष्फोटक पदार्थ पड्किदाँ एक जनाको मृत्यु भएको छ । विस्फोटमा परी एक जना घाइते भएका छन् । व्यक्तिको घरभित्र विस्फोट भएको प्रहरीले जनाएको छ ।ग्यास सिलिण्डर विस्फोट भएको बताईएपनि सुरक्षा अधिकारीले शंकास्पद वस्तु हुनसक्ने आशंका गरिएको छ । विस्फोटपछि उक्त क्षेत्र नेपाली सेनाले घेरेको छ । स्थानीयले पनि बम नै पड्किएको…