काठमाडौं । सरकारले एक साताको मन्त्रिपरिषद् निर्णयहरु आज सार्वजनिक गर्दैछ । पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिन लागिएको हो । उक्त निर्णयहरु सार्वजनिक गर्न सरकारले सुरुमा कुपण्डोलस्थित हिमालय होटललाई स्थान तोकेको थियो ।पत्रकार सम्मेलनको लागि पनि होटल स्थान तोकिएपछि चर्को विरोध भयो । जसका कारण सरकार प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार…