सुदूरपश्चिमका सबै क्षेत्रमा विद्युत सुचारु हुन दुई साता लाग्ने

धनगढी । बिहीबार साँझ आएको हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा एक हजार बढी विद्युत पोल ढलेका छन् । पोलमा क्षति पुग्दा शुदूरपश्चिम प्रदेश विद्युतविहिन बनेको छ । कञ्चनपुरमा पाँच सय पोल ढलेका छन् भने कैलालीमा त्यो भन्दा बढि पोल ढलेको प्राधिकरणले जनाएको छ।हावाहरीको कारण पोल ढलेपछि सुदूरपश्चिमका सबै जिल्लामा बिहीबार साँझदेखि विद्युत सेवा अवरुद्ध भएको…

Logo