काठमाडौं । नेपाल स्काउटको ऐतिहासिक ‘रोभर मुट’ कार्यक्रम सम्पन्न भएको छ । ‘समृद्धिका लागि सहकार्य’ भन्ने नारासहित आयोजित कार्यक्रमको नेपाल स्काउटका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले समुद्घाटन गरेका थिए ।युवायुवतीहरुको शारिरिक, बौद्धिक, सामाजिक तथा संवेगात्मक पक्षहरुको विकास गर्ने मुख्य उद्धेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो । ७ प्रदेशका ७५३ स्थानीय तहका युवायुवतीहरुको सहभागिता रहने…