धेरै बाँचेको भन्दै जब ७६ वर्षका बृद्धले आफ्नै पेटमा चक्कू हाने

इलाम । इलामका एक वृद्धले धेरै वर्ष बाँचेको भन्दै आफ्नै पेटमा चक्कु प्रहार गरेर आत्महत्याको प्रयास गरेका छन् । इलामको देउमाई नगरपालिका ४ पानीटारका लालबहादुर कटवालले आफ्नै पेटमा आफैले चक्कू प्रहार गरेका हुन् ।७६ वर्षका कटवालले धेरै वर्ष आफूलाई बाच्न मन नरहेको भन्दै चक्कू प्रहार गरी आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ…

Logo