वीरगन्ज । वीरगन्जकी एक ४० वर्षीया दलित महिलामाथि सामूहिक बलात्कार गरिएको छ । चार युवाले गत कात्तिक ५ गते उनको बलात्कार गरेर त्यसको भिडियोसमेत बनाएका थिए ।बलात्कार गर्नेहरुले भिडियो देखाएर पीडित महिलासँग रकम माग्ने गरेको थिए । राति १० बजेतिर शौच गर्न खेतमा गएका बेला उनलाई ३५ बर्से मनोज साह तेली, ३० बर्से कृष्ण साह…