कृष्णसिंह धामी/काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर ५१८ मा एक बालक आमा, आमा… भन्दै कराउँछन् । घरी रुन्छन् । घरी कराउँछन् । घर आमा आमा भन्दै चिच्याउँछन् ।दिपालय सिलगडी नगरपालिका–४ डोटीका १० वर्षीय घाइते बालक नवीन विक उनी बेला बेला आमालाई पुकार्दैछन् । तर उनकी आमा सदाको लागि नबोल्ने गरी गएकी छन् । गत…