(कृष्णसिंह धामी)काठमाडौं । यतिबेला महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । ‘लैंगिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने नारा तय गरिएको यो वर्षको अभियानका क्रममा विभिन्न कार्यक्रमहरु भईरहेका छन् । देशविदेशमा यो अभियानको क्रममा जनचेतनामुलक कार्यक्रमहरु आयोजना भईरहेको छ ।यो अभियान हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वभर चल्छ । तर जे जति…