काठमाडौं । लोक सेवा आयोगको पाठ्यक्रम र परीक्षा योजना परिमार्जन गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृतस्तर) को पाठ्यक्रम र परीक्षा योजना परिमार्जन गरेको हो ।न्याय सेवातर्फ शाखा अधिकृतको प्रथम चरणको परीक्षा अन्तर्गत प्रशासनिक अभिरुचि परीक्षण हटाइएको छ । यससँगै अब प्रथम चरणको परीक्षा न्याय सेवालाई नहुने भएको हो । कानुन विषयमा स्नातक उतिर्ण…