कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले श्रीमती करणी गर्ने श्रीमानलाई डेढ वर्षको जेल सजाय सुनाएको छ । श्रीमतीको इच्छा विपरित करणी गर्ने भीमदत्त नगरपालिका–२ भाँसीका डम्बर राज जोशीलाई अदालतले डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो ।गत कार्तिक दोस्रो साता डम्बरविरुद्ध श्रीमती मञ्जु जोशीले जबरजस्ती करणी मुद्दा हालेकी थिईन् । जिल्ला…