एक साताको लागि धनगढी विमानस्थल बन्द, राति मात्रै सञ्चालन हुने

कैलाली । आजदेखि एक सातासम्म धनगढी विमानस्थल बन्द भएको छ । अब राति मात्रै सञ्चालन हुनेछ । धावनमार्ग मर्मत सम्भारका लागि भन्दै विमानस्थल विहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि बन्द गरिएको हो ।उक्त समयमा मर्मत सम्भारको काा हुने भन्दै विकल्पमा रुपमा राति मात्रै सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरण, धनगढीले जनाएको छ ।वर्षायामको पानीले धावन…

Logo