बागलुङ । मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका १ दुदिलाभाटी चौराहमा ध १ प २७८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत अनिल सापकोटाको मृत्यु भएको हो ।त्यस्तै सोही विद्यालयमा १० कक्षामा पढ्ने संगम पन्त घाइते भएका छन् । घाईते पन्तलाई हटिया स्थित ईमरजेन्सी पोलिक्लिनकमा उपचार…