क्षति आंकलनको मानक प्रारुप तयार गर्न समिति गठन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको सार्वजनिक तथा निजी भौतिक संरचनामा पुगेको क्षतिको आकलन तथा लेखाजोखा गर्ने सम्बन्धमा मानक प्रारुप तयार पार्न समिति गठन गरेको छ । आज सिंहदरबारमा बसेको बैठकले क्षति आकलनका लागि मानक प्रारुप तयार गर्न तथा क्षतिको विवरण सङ्कलनका लागि…

Logo