हमासले सार्वजनिक गरेको ४८ बन्दीको ‘बिदाइ तस्बिर’मा विपिन जोशी किन समेटिए ?

काठमाडौं । हमासले नेपालका विपिन जोशीसहित ४८ इजरायली बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। इजरायली सेनाले गाजा सहर कब्जा गर्ने कारबाही तीव्र पारेका बेला हमासले ४८ इजरायली बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका तस्बिरमा नेपालका विपिन जोशी पनि रहेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका…

Logo