यी हुन् सिन्धुलीमा बेपत्ता भएका एकै परिवारका १६ जना

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाका बेपत्ता भएका १६ जनाको नाम सार्वजनिक भएको छ । नेपाल प्रहरीका अनुसार बेपत्ता हुनेमा बेपत्ता हुनेमा ५२ वर्षीया उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेका छन्। कमलासहित २३ वर्षीया कोमल माया हायु, १९ वर्षीया उषा हायु, २१ वर्षीया अस्मिता हायु,…

Logo