गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–७ स्थित वनस्पति अनुसन्धान केन्द्रअन्तर्गतको देवहरिया वनस्पति उद्यानले ८१ हजारभन्दा बढी वनस्पति र जडीबुटीका बिरुवा स्थानीय किसानलाई वितरण गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५० हजार जडीबुटीका विरुवा उत्पादन गर्ने लक्ष्य लिएको केन्द्रले ८१ हजार २४२ बिरुवा उत्पादन गरी स्थानीयलाई वितरण गरेको केन्द्रका प्रमुख गङ्गादत्त भट्टले बताए । केन्द्रले…