काठमाडौं । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत दुई कर्मचारीलाई जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीबाट लिएको ऋण तिर्ने भनेर घरमा बोलाएर मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि गालीगलौज, हातपात र जुत्ताको माला लगाइएको थियो । यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको…