व्यवस्थित र सुविधा सम्पन्न धरहरामा शौचालय पुग्नै सकस

काठमाडौं । ऐतिहासिक र पुरातात्वीक महत्व बोकेको काठमाडौं सुन्धाराको धरहरा यतिबेला भरिभराउ छ । साउन १ गतेदेखि दैनिक १२ घण्टा सर्वसाधारणका लागि खुला भएपछि अवलोकनकर्ताहरुको भीड बढेको छ । २०७२ वैशाख १२ को भूकम्पले पुरानो धरहरा ढलेपछि ढिलागरी ६ बर्षपछि पुनःनिर्माण सकिएको धरहरा असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो । गत मंसिर ९…

Logo