आज बिहानैदेखि काठमाडौंं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा, दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। आज बिहानैदेखि काठमाडौंं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका…

Logo