कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले भने,“यो दुई महिनाका अवधिमा हामीले करिब सात किलोग्राम लागुऔषध बरामद गर्नुका साथै पाँच महिला र ३९ पुरुष गरी ४४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छा ।” उनका अनुसार…