काठेखोलाका ४७९ घर बाढीपहिराको उच्च जोखिममा

ढोरपाटन (बागलुङ) । जिल्लाको काठेखोला गाउँपालिकामा ४७९ घर बाढीपहिराको उच्च जोखिममा परेका छन् । सडक छेउ र खोला किनारका घर बाढीपहिराको उच्च जोखिममा परेका हुन् । सबैभन्दा बढी काठेखोला-७ रेशमा र वडा नं ६ तल्लो बिहुँका घर जोखिममा परेका गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिए । उनका अनुसार वडा नं ७ रेशमा १२६ र…

Logo