काठमाडौं । काठमाडौंमा भिषण वर्षा भएको छ । हाल नेपालमा मनसुनी वायुका साथै पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको पनि प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा १५ दिनअगावै भित्रिएर रोकिएको मनसुन आज थप चार प्रदेशमा फैलिएको छ । आज मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेस प्रदेश,…