लुम्बिनी प्रदेशका यी चार जिल्लामा आज सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज आइतबार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । असार १ गते भूम्या पूजाको अवसरमा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा सार्वजनिक बिदा दिएको हो । भूम्या पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् । प्रकाशित प्रदेश राजपत्रका अनुसार भूम्या पूजाको अवसरमा चार जिल्लालाई सार्वजनिक बिदा दिएको सूचनामा…

Logo