काठमाडाैं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल टिकटकमा तथ्यहीन र भ्रामक सामग्री प्रसारण गरी जातीय तथा साम्प्रदायिक भावनामा खलल पुर्याउने एक युवतीलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङ घर भई हाल भक्तपुरमा बस्दै आएकी ३१ वर्षीय रमा बस्नेतलाई आइतबार पक्राउ गरेको हो । साइबर ब्यूरोका अनुसार बस्नेतले टिकटकमा नियमित र नियोजित रूपमा…