अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरू कोही बोरा बोकेर फर्किए, कोही रित्तै

काठमाडौं । अवैध रूपमा अमेरिका पुगेका ३७ जना नेपाली आइतबार मध्यरातमा काठमाडौँ उत्रिएका छन् । अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा डिपोर्टमा परेका ३२ पुरुष र ५ महिलालाई ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स जहाजबाट चार्टर गरेर मध्यराति त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले डिपोर्टमा परेकाहरुलाई विमानस्थलमै आवश्यक सोधपुछ गरेर छाडेको…

Logo