जडिबुटी उद्योगमा आगो लगाउने मुख्य अभियुक्त पक्राउ

काठमाडौं । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवनमा आगो झोस्ने मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गएको चैत १५ मा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका क्रममा जडिबुटी कम्पनीमा आगो लगाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे -९ का २७ वर्षीय कुमार तामाङ रहेको पाइएको हो । सामाजिक सञ्जालमा आएको भिडियो क्लिप्सका आधारमा उनी समातिएका हुन् । उनी जडिबुटी…

Logo