जनकपुरको राम मन्दिरको महत्व र धार्मिक पर्यटनको अवस्था पृथक छः डा. गायत्री झा

काठमाडौं । जनकपुरको राम मन्दिरको पृथक इतिहास छ । जनकपुर आफैंमा एक महत्वपूर्ण राजधानी भएकाले यसको इतिहास बुझ्न जरुरी छ । कुनै समय जनकपुर नगर मिथिलाको राजधानी थियो । राजा जनकको राजधानी जनकपुर थियो । जनकपुर मिथिला प्रदेश भएकाले त्यो एक राज्य थियो । मिथिलाको आधा भाग नेपालपट्टी नै छ । भारततिर आधा भाग पर्छ…

Logo