खागो मौरीले टोकेर एक जनाको मृत्यु

तानसेन (पाल्पा) । पाल्पामा खागो मौरीले टोकेर एक जनाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको आज खागो मौरीले टोकेर मृत्यु भएको हो । कामबाट घर फर्किँदै गरेको अवस्थामा खान्दुला नजिकै बाटोमा खागो मौरीले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए। खागो मौरीले टोकेपछि विश्वकर्मा बेहोस भएका थिए…

Logo