सशस्त्र प्रहरीको गोताखोरले नारायणी नदीमा डुबेका दिदि भाईको शव निकाल्यो

काठमाडौं । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १ स्थित नारायणी नदीमा बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सशस्त्र प्रहरीको गोताखोरले सोही ठाउँ बस्ने दिदि भाईको शव निकालेको हो । १३ वर्षिय बालिका दिक्षा सेर्पुञ्जा र ९ वर्षिय बालक स्वपनिल सेर्पुञ्जा नुहाउने क्रममा चैत्र २६ गते साँझ उक्त नदिमा डुबेर बेपत्ता भएका…

Logo