‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु

भोजपुर । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण थालिएको छ । पदमार्गको स्वीस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा, संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा एक करोड रुपैयाँको लागतमा पहिलो चरणको पदमार्ग विस्तारसँगै पुनः निर्माणको काम थालिएको हो । पदमार्ग निर्माणका विषयमा जानकारी गराउने उद्धेश्यले पदमार्ग…

Logo