काठमाडौं । नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले नेपालका वनजंगलहरु स्रोतले अगाडि भएपनि काठ आयात विदेशबाट हुने बताएका छन् । मानव वन्यजन्तु द्धन्द्ध र वन डढेलो व्यवस्थापन विषयक नीति संवाद कार्यक्रममा बोल्दै उनले विज्ञानमा आधारित वन व्यवस्थापन हुन आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘मुख्यगरी वन व्यवस्थापन गर्न प्राधिकरण आजको आवश्यक्त हो ।…