मुगु । महिला अधिकार केन्द्रको नेतृत्व तथा अनुपम अभियानले मुगुमा ‘महिला नै पहिला’ अभियान आयोजना गरेको छ । आइतवार सदरमुकाम गमगढी बजारमा रहेको जिल्ला समन्वय समितिको कार्यालयबाट निकालिएको पेलेकाटमा ‘०८४ मा हुनुपर्ने पहिला, घर चलाउने महिलाले देश चलाउन सक्छन’ भने नारासहित र्याली आयोजना गरेको हो । र्याली कृष्ण चोक, मिलनचोक हँुदै बखत पुगेर कोणसभामा परिणत…