वालिङ (स्याङ्जा) । त्रिचालीसौँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा यहाँका आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिलमा रहेका एघार पालिकामध्य आठ पालिकाले आज सार्वजनिक बिदा दिएका हुन् । विदा दिनेमा जिल्लाका पाँच नगरपालिका र तीन गाउँपालिका छन्। वालिङ, पुतलीबजार, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका तथा कालीगण्डकी, बिरुवा र हरिनास गाउँपालिकाले सूचना प्रकाशित गरी सार्वजनिक…