महाशिवरात्रीमा पशुपतिः परोपकारी संस्थाद्वारा भक्तजनहरुलाई खाना, फलफूल वितरण

काठमाडौं । महाशिवरात्रीमा पशुपति दर्शनका लागि आएका भक्तजनहरुलाई विभिन्न संघ संस्थाहरुले खाना, पानी र फलफूल निशुल्क वितरण गरेका छन् । दर्शनार्थीहरुलाई लक्षित गरि सेवा भावले ति संस्थाहरुले पानी, जुस, फलफूल, खाना वितरण गरेका हुन् । काठमाडौं उपत्यका निर्माण व्यवशायी संघले निःशुल्क चिया, बिस्कुट, जुस र पिउने पानी वितरण गरेको थियो । उक्त संघले विगत १४…

Logo