बाढी पहिरोले क्षति पु¥याएका रामेछाप र दोलखाको सडक मर्मतका लागि बजेट सुनिश्चित

रामेछाप । असोज महिनामा आएको बाढीले क्षति पुगेका रामेछाप र दोलखाका विभिन्न सडक निर्माणको लागि बजेट सुनिश्चित भएको छ । बाढीले क्षति पु¥याएका सडकको स्थलगत अवलोकन गरेर काठमाडौं फर्किएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ती सडकहरूमा बजेट सुनिश्चितताको निर्णय गरेका हुन् । मन्त्रालयले रामेछापको खुर्कोटदेखि मिल्ती सडक खण्डको मर्मतका लागि ४० करोड रुपैँया…

Logo