काठमाडौं। नेपाल पत्रकार महासंघ स्थापना भएको ७० वर्ष पूरा गरी ७१ औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसका अवसरमा महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । महासंघले आफ्नो यात्रा पत्रकारको हकहित, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारसँग जोडिएको बताएको छ । साथै लोकतन्त्र सुदृढ बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिएको छ । यद्यपि, पछिल्लो…