थाइल्याण्डमा एएनओ समिति गठन, नेपाली भाषा-संस्कृति विस्तारमा जोड

काठमाडौँ। एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को थाइल्याण्ड समिति गठन गरिएको छ । बैंककमा आइतबार आयोजित भेलाले समिति चयन गरेको हो । समितिको अध्यक्षमा थाइल्याण्डमै जन्मिएकी पाचौँ पुस्ताकी नेपाली मूलकी अमरा राई चयन भएकी छन् ।कार्यक्रममा विभिन्न पदाधिकारी तथा सदस्यहरू पनि चयन भएका छन् । थाइल्याण्ड र बर्मामा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्तिहरूको सहभागितामा…

Logo